३० व्यक्तित्वलाई सम्मान र ३२ विधामा अवार्ड प्रदान गर्दै राजधानीमा नेसनल क्यापिटल अवार्डको नवौं संस्करण सम्पन्न भएको छ। कार्यक्रममा सलोन बस्नेतलाई अभिनेता, विमल अधिकारी र मिस पवीलाई वर्ष मोडल, देवेन्द्र पाण्डेलाई वर्ष भिडियो निर्देशक, हिमाल सागरलाई वर्ष गायन, पूजन काफ्लेलाई महिला लोकआधुनिक गायन, सुजता केसीलाई सुगम आधुनिक गायिका, सुमी पराजुलीलाई गायन शैली, राजेन्द्र लुंइटेल (राज)