Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

राती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्याटेलाईटबाट पृथ्वीको रात्री समयमा खिंचेको चित्र

राती वा रात्री भहन्नाब्] सूर्यआकाशमा नदेखिएको बेला हो।. रातीको उल्टो दिन हो। राती फरक ठाऊमा फरक समयमा हुने गर्छ र अन्त्य पनि फरक समयमा हुने गर्छ।रात्री समय ठाऊको ऊचाई , देशान्तर, भौगोलिक पाटो, आदिमा भर पर्छ।कुनै ठाऊमा रातीलाई नराम्ो सङकेत वा भुत, नरांम्ा आत्माको पनि भनिन्छ।राती अन्धकार हुने हुदा धेरै नराम्ा काम हुने गर्छ ।विश्वका छुट्टै ठाऊका समय पता लगाउन लन्णनलाई केन्द्र मानिएको छ।यहि केन्द्रको समयमा थपगट गरेर कुनै ठाऊको समय पता लगाउन सकिन्छ र समय त्यस ठाऊको दशान्तरमा भर पर्छ।हेरौ न अमेरिकाको समय र नेपालको समय फरक छ ।समय फरक हुनुको कारण पृथ्वी गोलो हुनु पनि हो।रातीको समयमा तारा,जुन देखिने हुदा सबैको मन लोभिन्छ।रातीको विश्लेशण फरक मान्छेले फरक तरिकाले गर्छन्।राती राम्रा नराम्रा सबै हुन्छ।रातीको समय निन्द्रादेवीको समय पनि हो।