Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

अर्थ

Wiktionaryबाट

विवाह, व्रतवन्ध आदि शुभकार्य गर्न जुरेको योग

नाम

कुनै शब्दले बुझाउने कुरा हो । चरा

१. धोको शब्दको शाब्दिक अर्थ हो कुनै विषयवस्तु प्रति मनमा उठ्ने प्रबल इच्छा, चाह, अभिलाषा वा धीत हुन आउँछ।

२. अन्तर्राष्ट्रिय विरोधको केही अर्थ छैन।

पैसा वा धनसम्पत्ति

१. ५७ वर्षीया क्यामिला विल्टसायर ववी भ्यान ट्रस्ट नामक सो संस्थाकी मुख्य अर्थ संकलक र संरक्षिका हुन।

कुनै कुराको महत्त्व वा मूल्य।

१. अन्तर्राष्ट्रिय विरोधको केही अर्थ छैन।

२. तब मात्र यस्ता पुरस्कार र सम्मानको अर्थ पनि रहन्छ।

  1. अङ्ग्रेजी: Meaning, Wealth, Importance