Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                

Common Sleep Problems NEPALI

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 4

निद्रासम्बन्धी सामान्य समस्याहरू

Common Sleep Problems

Sleep problems involve having a hard time निद्रासम्बन्धी समस्याहरूमा निद्रा लाग्न, सु तिरहन वा
falling asleep, staying asleep or staying जागै रहनमा कठिनाइहरू सामे ल छन् । जाँ च गर्नु होस्
awake. Check () if any of these statements () निम्न कथनहरू मध्ये कुनै तपाईं माथि लागू हुन्छ कि
apply to you: भनी:
‰‰ I often do not get enough sleep.  मैले प्रायः पर्याप्त निद्रा पाउँ दिन।
‰‰ I do not have restful sleep.  मलाई आरामदायक निद्रा पर्दै न��।
‰‰ I have trouble staying awake when I sit  म स्थिर बसिरहँ दा, टे लिभिजन हे र्दा वा पढ् दा जागै बस्न
still, watch television or read. गाह्रो हुन्छ।
‰‰ I fall asleep or feel very tired while  ड्राइभिङ्ग गर्दा म निदाउँ छु वा साह्रै थकित महसुस
driving. गर्छु ।
‰‰ I have problems concentrating at home,  मलाई घर, कार्यस्थल वा स्कूलमा ध्यान केन्द्रित गर्नमा
work or school. समस्या हुन्छ।
‰‰ I have had problems doing my work at  मेरो कार्यस्थल वा स्कूलमा काम गर्न मलाई समस्या हुन्छ।
my job or school.  मलाई अरूहरूले प्रायः साह्रै थकित दे खिंदैछु भन्छन्।
‰‰ I am often told by others that I look tired.  मेरा भावनाहरूमाथि नियन्त्रण गर्न मलाई गाह्रो हुन्छ।
‰‰ I have trouble controlling my emotions.  मलाई लाग्छ कुनै प्रतिक्रिया जनाउन वा जवाफ दिनमा
‰‰ I feel like I am slow to react or respond. म साह्रै ढिल्याइँ गर्छु ।
‰‰ I feel like I have to take a nap almost  मलाई लाग्छ लगभग हरे क दिन मैले न्याप अर्थात्
every day. एकछिनको निद्रा लिनु पर्दछ।
If you checked any of the statements, you यी मध्ये कुनैपनि कथनको अगाडि तपाईंले निसान लगाउनु
may have a sleep problem. भएको छ भने तपाईंलाई निद्रासम्बन्धी समस्या छ।

Causes of Sleep Problems निद्रासम्बन्धी समस्याका कारणहरू


Sleep problems can happen for many निद्रासम्बन्धी समस्याहरूका अने कौं कारण हुन
reasons, but some of the more common सक्छन् , तर बढी सामान्य कारणहरूमध्ये के ही
causes are: हुन् :
• Changes to your sleep-wake cycle, such • निदाउने-जाग्ने चक्रमा परिवर्तन, जस्तै रातिको
as working night shift when you usually शिफ्टमा काम गर्नु जब सामान्यतया तपाईं त्यो समय
sleep निदाउनुहुन्छ
• Not getting enough sleep to feel rested • पूरा दिन आराम पाएको र सचेत महसुस गर्नका लागि
and alert through the day पर्याप्त निद्रा नपाउनु
• Health problems such as asthma, heart • स्वास्थ्यसम्बन्धी समस्याहरू जस्तै दम रोग, मुटुको
failure, or pain and certain medicines बेथा, वा पीड़ा र केही औषधीहरू
• Alcohol, caffeine or nicotine use • अल्कोहल, क्याफेन वा निकोटिनको प्रयोग
• Sleep disorders • निद्रासम्बन्धी विकारहरू

Common Sleep Problems. Nepali.


2 healthinfotranslations.org

Common Types of Sleep निद्रासम्बन्धी विकारका सामान्य


Disorders प्रकारहरू
Insomnia अनिद्रा
Insomnia includes any problem with falling निदाउन, निदाइराख्न वा विहान चाँ ड ो
asleep, staying asleep or waking up too जाग्नमा कु नै प नि समस्या अनिद्रामा सामे ल
early in the morning. Factors that may cause छन् । अनिद्राका कारणहरूमा सामे ल
insomnia include: छन् :
• Illness • बिमारी हुनु
• Feeling sad • दु ःखी महसुस हुनु
• Stress • तनाव
• Caffeine • क्याफेन
• Alcohol or drugs • अल्कोहल वा लागू पदार्थ
• Certain medicines • केही औषधीहरू
• Heavy smoking • अत्यधिक धूम्रपान
• Poor sleep habits such as: • सुताइसम्बन्धी नराम्रा बानीहरूः
ÌÌ Daytime napping 4 दिउँ सो सुत्नु
ÌÌ Sleeping in a place with a lot of noise 4 अत्यधिक हल्लीखल्ली वा उज्यालो ठाउँ मा
or light सु त्नु
ÌÌ Going to bed early 4 चाँ डो सुत्नु
ÌÌ Spending too much time in bed 4 ओछ्यानमा अत्यधिक समय जागै बसेर
awake बिताउनु
Make changes to the factors that may be सम्भव भए तपाईं ल ाई अनिद्रा गराउने कारकहरूमा
causing your insomnia if possible. Have परिवर्तन गर्नु होस् । सु त्न का लागि नियमित समय
a regular bedtime routine. Limit caffeine, निर्धारित गर्नु होस् क्याफेन, अल्कोहल र धू म्रपान कम्ती
alcohol and smoking. गर्नु होस् ।
Talk to your doctor if you have a hard time तपाईंलाई महिनामा एक साताभित्र 3 रातभन्दा बढी
sleeping more than 3 nights a week for a निदाउनमा गाह्रो हुन्छ भने आफ्ना डक्टरसँग कुरा
month. गर्नुहोस्।

Common Sleep Problems. Nepali.


healthinfotranslations.org 3

Sleep Apnea स्लिप एपनिया (निद्रामा निसासिनु)


Sleep apnea is when breathing stops at निदाएको बे ल ामा सास रोक्किनु ल ाई स्लिप
times during sleep. It most often happens एपनिया भनिन्छ। प्रायः निद्राको दौरान
because the muscles at the back of the गलाको पछाडिपट्टिको हिस्साका मासपे शी हरू
throat relax and the tongue falls back during शिथिल हुन्छन् र जिब्रो पछाडिपट्टि सर्छ , यसरी
sleep, narrowing the airway.The length of श्वासमार्ग सां घु र ो हुँदा यस्तो हुन्छ। श्वास रोकिने
time that breathing stops can vary from a समयावधि के ही क्षणहरूदे खि कै यौ ँ क्षणसम्म
few seconds to several minutes. During this हुन सक्छ। यस्तो बे ल ामा शरीरले पर्याप्त
time, the body does not get enough oxygen. अक्सिजन पाउँ दै न। स्लिप एपनिया एक रातमा
Sleep apnea can occur many times each अने क ौ प�
ँ टक हुन सक्छ। स्लिप एपनियाको
night. Untreated sleep apnea can lead to उपचार गरिएन भने यसले उच्च रक्तचाप हुन
high blood pressure and a higher risk of सक्छ र स्ट्रोक वा हृदयाघातको उच्च जोखिम
stroke or heart attack. हुन सक्छ।
See your doctor if your family notices loud तपाईंको परिवारले निद्राको समय चर्को घुराइ, गला
snoring, choking or gasping sounds or lack दबिएको वा सास फेर्न गाह्रो भएको आवाज वा निसासिएको
of breathing during sleep. Other signs you आवाज सुन्छ भने आफ्नो डक्टरकहाँ गएर जँचाउनुहोस्।
may notice include falling asleep during the तपाईंले दे ख्ने अन्य लक्षणहरूमा दिउँ सोको समयमा
day and not feeling rested when you wake निदाउनु र विहान जाग्दा आराम गरिएको महसुस नहुनु
up in the morning. Treatment of sleep apnea सामेल छन्। स्लिप एपनियाको उपचारमा निदाएको
involves keeping the airway open during बेलामा श्वासमार्गलाई खुल्ला राख्नु सामेल हुन्छ। यसमा
sleep. This may include: सामेल हुन सक्छन्:
• Having a sleep study to check how your • निदाएको बेलामा तपाईंको सास फेराइमा कसरी
breathing changes during sleep परिवर्तन हुन्छ भन्ने पत्तो लगाउन निद्रा अध्ययन गराउनु
• Weight loss • वजन कम्ती गर्नु
• Avoiding alcohol • अल्कोहल सेवन नगर्नु
• Using a continuous positive airway • निदाएको बे लामा श्वासमार्ग खु ल्ला राख्न
pressure (CPAP) machine to open the कन्टिन्यु वस पोजे टिभ एयरवे प्रे सर (CPAP) मे शिनको
airway during sleep प्रयोग

Narcolepsy नार्कोलेप्सी
Narcolepsy is having a hard time staying नार्कोले प् सीको अर्थ दिउँ सोको समयमा जागै
awake during the day. A person with बस्न गाह्रो हुनु हो। नार्कोले प् सी भएको व्यक्ति
narcolepsy may suddenly fall asleep during काम गर्दागर्दै अचानक निदाउन सक्छ।
an activity. Treatment involves taking उपचारमा दिउँ सोको समयमा तपाईं ल ाई जागै
medicine to help you stay awake during the बस्न मद्दतका लागि औषधीहरूको से व न सामे ल
daytime. छ।

Common Sleep Problems. Nepali.


4 healthinfotranslations.org

Restless Leg Syndrome रे स्टलेस लेग सिन्ड्रोम


Restless leg syndrome is leg discomfort रे स्टले स ले ग सिन्ड्रोमको अर्थ रातिको समयमा खु ट्टामा
often felt at night. The discomfort may feel हुने असु विधा हो। यस्तो असु विधामा खु ट्टा फुर्फु राउनु ,
like a creeping, itching or crawling sensation चिलाउनु वा केही हिँ डेको जस्तो हुनु सामे ल छन् जसमा
which only gets better by moving the legs. खु ट्टा हल्लाएपछि मात्रै आराम पाइन्छ। रे स्टले स ले ग
Restless leg syndrome may cause insomnia सिन्ड्रोम अनिद्रा र दिउँ सो निद्रा लाग्नुको कारण हुन
and daytime sleepiness. सक्छ।
Talk to your doctor about ways to manage यो समस्याको समाधान गर्ने तरिकाहरूबारे आफ्ना डक्टरसँग
the problem. You can also try reducing सल्लाह गर्नुहोस्। तपाईंले तनाव घटाउने प्रयास गर्ने, तातो पानीले
stress, taking warm baths, massage and नुहाउने, मालिश गराउने तथा तपाईंका मासपेशीहरूलाई आराम
stretching exercises to help your muscles दिन मद्दत गर्न तन्किने व्यायामहरू गर्ने प्रयास गर्न सक्नुहुन्छ।
relax. Medicine may be prescribed to help यदि तपाईंको निद्रा साह्रै नै अशान्त छ भने मद्दतका लागि
discomfort if sleep is greatly disturbed. औषधीहरू सेवन गर्ने सल्लाह दिइन सकिन्छ।

Night Terrors नाइट टे रर्स


Night terrors occur when a person wakes नाइट टे रर्स त्यतिबेला हुन्छ जब व्यक्ति राति अचानकै
suddenly with screaming, confusion or panic. चिच्याउँ दै, भ्रमपूर्ण अवस्थामा वा त्रसित भएर बिउँ झन्छ।
Night terrors are treated with medicines नाइट टे रर्सको उपचार दिउँ सोको समयमा औषधीहरू
taken during the day. दिएर गरिन्छ।

Sleepwalking स्लिपवाल्किङ्ग
Sleepwalking is any activity like walking स्लिपवाल्किङ्ग एक यस्तो गतिविधि हो जब व्यक्ति
that is done while a person is asleep. The निद्रावस्थामा उठे र हिँडडु ल गर्छ । व्यक्तिलाई जागेपछि प्रायः
person often does not remember the activity. त्यो गतिविधिबारे केही सम्झना हुँदै न। स्लिप वाल्कर वा
It is not dangerous to wake a sleep walker, निद्रामा हिँडडु ल गर्ने व्यक्तिलाई त्यतिबेला जगाउनु खतरनाक
but injuries can occur during sleepwalking. हुँदै न, बरू यसरी निद्रामा हिँडडु ल गर्दा उसलाई चोटपटक
Keep a sleepwalker safe from injury such as लाग्न सक्छ। निद्रामा हिंडडु ल गर्ने मान्छे लाई सुरक्षित राख्न
blocking the stairs with a gate and removing सिँढीहरूमा तगारो लगाउने र कोठामा चिजबिजहरूलाई
objects to prevent tripping. Talk to a doctor if थन्काएर राख्ने काम गर्नु पर्छ जसमा अल्झेर ऊ नलडोस्।
there are safety concerns with sleepwalking निद्रामा हिँडडु ल गर्ने व्यक्तिको सम्बन्धमा सुरक्षा चिन्ताहरू
or if it occurs often. छन् वा यस्तो प्रायः हुन्छ भने डक्टरसँग सल्लाह गर्नुहोस्।

Talk to your doctor if you have signs of तपाईंमा निद्रासम्बन्धी समस्याका कुनै लक्षण छन् भने
a sleep problem. Your doctor may talk to आफ्नो डक्टरसँग सल्लाह गर्नुहोस्। तपाईंका डक्टरले
you about ways to manage your problem or तपाईंको समस्याको प्रबन्धन निम्ति तरिकाहरूबारे सल्लाह
order a sleep study. A sleep study is a 6 to दिनेछन् वा निद्रा अध्ययनको आदे श दिनेछन्। निद्रा
8 hour recording of your brain activity, heart अध्ययन अन्तर्गत तपाईंको मस्तिष्कको गतिविधि, मुटुको
rate, leg movements, oxygen levels and धड् कन दर, खुट्टाको गतिविधि, अक्सिजन स्तर र राति तपाईं
breathing while you sleep at night. सुत्दा श्वास प्रक्रियाको 6 दे खि 8 घण्टाको रे कर्डिङ्ग गरिन्छ।

© 2008 - August 20, 2020, Health Information Translations.


Unless otherwise stated, user may print or download information from www.healthinfotranslations.org for personal, non-commercial use only. The medical information
found on this website should not be used in place of a consultation with your doctor or other health care provider. You should always seek the advice of your doctor or
other qualified health care provider before you start or stop any treatment or with any questions you may have about a medical condition. The Ohio State University
Wexner Medical Center, Mount Carmel Health System, OhioHealth and Nationwide Children’s Hospital are not responsible for injuries or damages you may incur as
a result of your stopping medical treatment or your failure to obtain treatment.

Common Sleep Problems. Nepali.

You might also like