अवन्ति
स्वरूप
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
अवन्ति प्राचीन भारतका १६ महाजनपदों मध्येको एक थियो। यसका अन्तर्गत आधुनिक मालवा थियो। उज्जैन यसको राजधानी थियो। कुनै समयमा छहय राजाहरूले यहाँ राज गरेको थियो। तिनको राजधानी माहिस्ता थियो।[१]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ नाहर, डा रतिभानु सिंह (१९७४), प्राचीन भारतको राजनीतिक एवं सांस्कृतिक इतिहास, इलाहाबाद, भारत: किताबमहल, पृ: ११२। লেখা "editor: " উপেক্ষা করা হয়েছে (सहायता);
|accessday=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonth=
प्यारामिटर ग्रहण गरेन (सहायता)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अवन्ति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।