Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

कमिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कमिला
सामयिक शृङ्खला: 100–0 Ma Albian – Recent
Fire ants
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
अधिकुल:
कुल:
Formicidae

Latreille, 1809
प्रकार वंश
Formica
Subfamilies

कमिला फर्मिसिडी परिवारमा पर्ने एक प्रकारको सामाजिक किरा हो। यो बारुलामौरीसँग सम्बन्धित हुन्छ। कमिलाहरू कोलोनि वा समूह बनाएर बस्ने गर्छन। कमिला सानो हुन्छ । कमिलाहरू धेरै प्रजातिका हुन्छन् । कुनै प्रजातिका कमिलाहरू ठुला पनि हुन सक्छन् । एक समूहमा हजारौं कमिलाहरू हुनसक्छन् । येस्तो ठुलो कोलोनीमा पखेटा बिनाको महिला कमिला, काम गर्ने कामदार, सिपाही, यात अरु विशेष हुनसक्छन्। प्रायः सबै कोलोनिमा एउटा रानि हुन्छ । कमिलाहरूलाई विशिष्ट मानिन्छ किनकी यिनिहरू एक भएर अथवा मिलेर काम गर्छन् । यिनिहरू को समूहलाई एउटा राज्य मान्न सकिन्छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. Ward, Philip S (२००७), "Phylogeny, classification, and species-level taxonomy of ants (Hymenoptera: Formicidae)" (PDF), Zootaxa 1668: 549–563। 
  2. Rabeling C, Brown JM & Verhaagh M (२००८), "Newly discovered sister lineage sheds light on early ant evolution", PNAS 105 (39): 14913–7, डिओआई:10.1073/pnas.0806187105, पिएमआइडी 18794530, पिएमसी 2567467, बिबकोड:2008PNAS..10514913R 

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]