Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

देवघाट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवघाट गाउँपालिका
{{{official_name}}}को अवस्थिति
देवघाट गाउँपालिका is located in गण्डकी प्रदेश
देवघाट गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा देवघाट गाउँपालिकाको अवस्थिति
देवघाट गाउँपालिका is located in नेपाल
देवघाट गाउँपालिका
देवघाट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E / 27.9037; 84.5399निर्देशाङ्कहरू: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षतिलबहादुर थापा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षभुवन सिं गुरुङग (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१५९ किमी (६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,५८४
 • घनत्व९२/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको देवघाट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

देवघाट गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोटा, छिपछिपे, देवघाट र बैदी (४-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवघाट गाउँपालिकाको कुल जनसङ्ख्या १४,५८४ रहेको छ भने यहाँ ३,६७० घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

देवघाट गाउँपालिकामा ५ वडाहरू रहेका छन्। देवघाटको कुल क्षेत्रफल १५९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा आँबुखैरेनी गाउँपालिकाचितवन जिल्ला पर्दछ भने पश्चिममा ऋषिङ गाउँपालिकानवलपरासी जिल्ला छ। यसको उत्तरी भागमा आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाव्यास नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चितवन जिल्लानवलपरासी जिल्ला पर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]