नाराकुर्टे गुफा राष्ट्रिय निकुञ्ज
स्वरूप
नाराकुर्टे गुफा राष्ट्रिय निकुञ्ज दक्षिण अस्ट्रेलिया | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
नजिकको सहर | नाराकुर्टे |
स्थापना | २७ अप्रिल १९७२[१] |
क्षेत्रफल | ६.६० किमी२ (२.५ वर्ग माइल)[१] |
प्रबन्धक प्रशासनहरू | वातावरण विभाग, पानी तथा प्राकृतिक श्रोत |
वेबसाइट | नाराकुर्टे गुफा राष्ट्रिय निकुञ्ज |
यो पनि हेर्नुहोस् | दक्षिण अस्ट्रेलियाको संरक्षित क्षेत्रहरू |
नाराकुर्टे गुफा राष्ट्रिय निकुञ्ज एउटा राष्ट्रिय निकुञ्ज हो जुन अस्ट्रेलियाको दक्षिण अस्ट्रेलियामा रहेको छ । यस सम्पदालाई सन् १९९४ मा रिभर्सलिघ सँगै विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरिएको हो ।[१] [२]
इतिहास
[सम्पादन गर्नुहोस्]
चित्रदीर्घा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "Protected Areas Information System - reserve list (as of 25 November 2014)", Department of Environment Water and Natural Resources, अन्तिम पहुँच ८ जनवरी २०१५।
- ↑ "Australian Fossil Mammal Sites (Riversleigh / Naracoorte)", UNESCO World Heritage Centre, अन्तिम पहुँच १७ मे २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नाराकुर्टे गुफा राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।