Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

पेटेन्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पेटेन्ट वा एकस्व कुनै पनि अनुसन्धानकर्तालाई वा उसको मनोनित व्यक्तिलाई उनको अनुसन्धान सार्वजनिक बनाउनको लागि दिइने विशेष अधिकारको समूह हो। “एकस्व” भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा सूत्रद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कारलाई जनाउँछ।[१] यो एक निश्चित अवधिको लागि दिइन्छ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]