Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

प्रशा अधिराज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रशिया राज्य वा प्रशा अधिराज्य) (Kingdom of Prussia ; जर्मन : Königreich Preußen) एक जर्मन अधिराज्य थियो। यो १७०१ देखि १९१ ८ सम्म प्रशाको हिस्सा थियो।[] प्रशिया राज्यमा वर्तमान जर्मनी, पोल्याण्ड, रूस, लिथुआनिया, डेनमार्क, बेल्जियमचेक गणतन्त्रका केही भागहरू सम्मिलित थिए।

सन् १८७१ मा जर्मनीको एकीकरण पछाडि यस राज्यको ठूलो भूमिका थियो। [] Although it took its name from the region called Prussia, it was based in the Margraviate of Brandenburg. Its capital was Berlin.[] सन् १९१८मा जर्मन साम्राज्यको विघटन नभएसम्म यो प्रमुख राज्य थियो। यद्यपि यसको नाम 'प्रशा' भन्ने क्षेत्रबाट आएको हो, यो ब्रान्डनबर्गको मार्ग्राभेटमा अवस्थित थियो र बर्लिन यसको राजधानी थियो

प्रशियाको राज्यको स्थापनाकाल देखि नै एक महान शक्ति थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Marriott, J. A. R., and Charles Grant Robertson. The Evolution of Prussia, the Making of an Empire. Rev. ed. Oxford: Clarendon Press, 1946.
  2. "Prussia | History, Maps, & Definition", Encyclopædia Britannica, मूलबाट २०१५-०५-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-०२