Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

फाँसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फाँसी भनेको अपराधीलाई पासामा घाँटी झुन्ड्याएर मार्ने सजाय वा दण्ड हो। बि.सं १९९७ मा सहिद शुक्रराज शास्त्रीधर्मभक्त माथेमालाई फाँसीबाट नै मृत्युदण्ड दिइएको थियो। लखन थापादुर्गानन्द झालाई पनि झुन्डाएर नै मृत्युदण्ड दिइएको थियो।

प्राचीन कालमा अपराधीहरूलाई दण्ड दिनको लागि फाँसीबाट सजाय दिइन्थ्यो र वर्तमानमा पनि जघन्य अपराधको दोषीलाई यही प्रथा प्रचलित छ। अरब देशहरूमा फाँसी सामान्य सजय मानिन्छ।