महाशक्ति
अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा महाशक्ति (अङ्ग्रेजी: superpower) त्यस राज्य (वा राज्यहरू) लाई भनिन्छ जो वैश्विक स्तरमा प्रभाव पार्न सक्ने क्षमता राख्छन् जुन अन्य राज्यमा हुदैन ।
सम्भावित महाशक्तिहरू
[सम्पादन गर्नुहोस्]बिद्वानहरू र अन्य समालोचकहरूले २१ औं शताब्दीमा महाशक्ति बन्ने सक्ने सम्भावना भएका केही राजनैतिक शक्तिहरूलाई "सम्भावित महाशक्ति" शब्दावलीको प्रयोग गरेका छन्। आफ्नो विशाल बजार, बढ्दो सैन्य ताकत, आर्थिक सम्भावना र अन्तराष्ट्रिय परिस्थितिमा बढ्दो प्रभावको कारणले, चीन,[१][२][३] युरोपेली सङ्घ,[४][५] भारत[६] र रसिया[७] २१ औ शताब्दीको सम्भावित महाशक्ति हुन्। २०२० मा गरिएको एक सर्वे अनुसार, ५७% वैश्विक लगानीकर्ताहरूले चीनले अमेरिकालाई विश्वको महाशक्तिको रूपमा २०३० सम्ममा स्थानान्तरण गर्ने अनुमान गरेका छन्। [८] यद्यपि, धेरै इतिहासकारहरू, लेखक तथा आलोचकहरूले यी देशहरू महाशक्तिको रूपमा उदाउनेमा शङ्का व्यक्त गरेका छन्। [९][१०] केही राजनैतिक बैज्ञानिक र अध्येताहरूले यी राष्ट्रहरू सम्भावित महाशक्ति भन्दा पनि उदयीमान शक्ति हुने बताएका छन्। [११]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- अमेरिकी शताब्दी
- चिनियाँ शताब्दी
- सोभियत साम्राज्य
- उदयीमान शक्ति
- विशाल शक्ति
- ठूला शक्ति
- Group of Two
- आधिपत्य (अङ्ग्रेजी: Hegemony)
- Historic recurrence
- परमशक्ति
- International relations theory
- List of modern great powers
- मध्यम शक्ति
- Monroe Doctrine
- नेटो
- सम्भावित महाशक्ति
- साङ्घाई सहयोग सङ्गठन
- Second Superpower
- Small power
- Unipolarity
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "What kind of superpower could China be?", १९ अक्टोबर २०१२ – www.bbc.co.ukद्वारा।
- ↑ "China as a global power", China.usc.edu, २००७-११-१३, अन्तिम पहुँच २०१०-०८-२७।
- ↑ CNN (1999). Visions of China. CNN Specials, 1999. Retrieved on 2007-03-11 from http://www.cnn.com/SPECIALS/1999/china.50/asian.superpower/.
- ↑ Leonard, Mark (2005-02-18). Europe: the new superpower. Irish Times, 28 February 2005. Retrieved on 31-05-2015
- ↑ John McCormick,(2007). The European Superpower. Palgrave Macmillan.
- ↑ Meredith, R (2008) The Elephant and the Dragon: The Rise of India and China and What it Means for All of Us, "W.W Norton and Company" आइएसबिएन ९७८-०-३९३-३३१९३-६
- ↑ Rosefielde, Steven (फेब्रुअरी २००५), Russia in the 21st Century, UNC Press, आइएसबिएन 978-0-521-54529-7।
- ↑ Saloway, Scott (२४ जनवरी २०२०), "China will replace the US as the world's biggest superpower by 2030: UBS survey" (अङ्ग्रेजीमा), Yahoo Finance (UBS)।
- ↑ Biswas, Soutik (२०१२-०३-१३), "Why India Will Not Become a Superpower", BBC India, अन्तिम पहुँच २०१२-०४-२९।
- ↑ Yuanan, Zhang (२०१३-०७-३१), "Why China Is Still No Superpower", अन्तिम पहुँच २०१४-०३-१४।
- ↑ "The Centre for Chinese Studies – Study of China and East Asia on the African continent", www.ccs.org.za, मूलबाट २०१३-१२-०४-मा सङ्ग्रहित।