युरो
स्वरूप
युरो | |
---|---|
евро (Cyrillic), ευρώ (Greek) | |
आइएसओ ४२१७ | |
कोड | EUR (num. 978) |
मूल्यवर्ग | |
उप एकाई | |
१/१०० | सेन्ट वास्तविक उपयोग भाषामा निर्भर |
बहुवचन | हेर्नुस् युरो विषयमा भाषिक मुद्दाहरू |
सेन्ट | लेख हेर्नुहोस् |
चिह्न | € |
उपनाम | एकल मुद्रा[१] |
बैङ्क नोट | €5, €10, €20, €50, €100, €200, €500 |
सिक्का | 1c, 2c, 5c, 10c, 20c, 50c, €1, €2 |
जनसाङ्ख्यिकी | |
आधिकारिक राष्ट्र(हरू) | युरोक्षेत्र (१९) युरोपेली सङ्घ बाहिरका राष्ट्र (९)
|
अनाधिकारिक राष्ट्र(हरू) | |
जारीकर्ता | |
केन्द्रीय बैङ्क | युरोपेली केन्द्रीय बैङ्क |
वेबसाइट | www |
मूल्याङ्कन | |
मुद्रास्फीति | 0.3% (अगस्ट २०१४) |
स्रोत | जनवरी २०१४[२] |
विधि | एचआइसीपि |
बाट जोडिएको |
युरो युरोक्षेत्र (युरोजोन)का देशहरूमा प्रयोगमा ल्याउने मुद्राको नाम हो । एक युरोलाई १०० सेन्टमा बाँडिएको छ । युरोक्षेत्रमा कयौं भाषाको चलन हुनाले भिन्न भिन्न ठाँउमा युरोको एकाइलाई भिन्न-भिन्न नामले चिनिन्छ (फ्रान्सेलीहरू त्यसलाई सेन्टिम "centimes" भन्छन भने स्पेनीहरू सेन्टीमोस "céntimos" भन्छन) । अमेरिकी डलर पछि यूरो संसारमा अर्को सबैभन्दा सुरक्षित राख्ने र प्रचलनमा रहने मुद्रा हो । युरो नाम आधिकारिक रूपले १६ डिसेम्बर १९९५ मा अपनाइएको हो ।
टिप्पणी
[सम्पादन गर्नुहोस्]- ↑ उत्तरी साइप्रसले टर्किस लिरा प्रयोग गर्दछ ।
- ↑ विदेशी विभाग समेत
- ↑ क्याम्पिओन डी इटालीयाले स्विस फ्र्यांक प्रयोग गर्दछ ।
- ↑ यूरोपमा रहेको भूभाग मात्र युरोको प्रयोग गर्दछ ।
- ↑ "Monetary Agreement between the European Union and the Principality of Andorra", Official Journal of the European Union, १७ डिसेम्बर २०११, अन्तिम पहुँच २०१२-०९-०८।
- ↑ "By monetary agreement between France (acting for the EC) and Monaco", अन्तिम पहुँच ३० मे २०१०।
- ↑ "By monetary agreement between Italy (acting for the EC) and San Marino", अन्तिम पहुँच ३० मे २०१०।
- ↑ "By monetary agreement between Italy (acting for the EC) and Vatican City", अन्तिम पहुँच ३० मे २०१०।
- ↑ "By the third protocol to the Cyprus adhesion Treaty to EU and British local ordinance" (PDF), अन्तिम पहुँच १७ जुलाई २०११। वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१२ मिति
- ↑ "By agreement of the EU Council", अन्तिम पहुँच ३० मे २०१०।
- ↑ "By UNMIK administration direction 1999/2", Unmikonline.org, अन्तिम पहुँच ३० मे २०१०।
- ↑ By an internal act (references missing) See also Montenegro and the euro
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Official documents and legislation refer to the euro as "the single currency".
"Council Regulation (EC) No 1103/97 of 17 June 1997 on certain provisions relating to the introduction of the euro", Official Journal L 162, 19 June 1997 P. 0001 – 0003, European Communities, १९ जुन १९९७, अन्तिम पहुँच १ अप्रिल २००९।
This term is sometimes adopted by the media (Google hits for the phrase) - ↑ "Eurozone inflation rate nears five-year low", BBC News, २९ अगस्ट २०१४, अन्तिम पहुँच २९ अगस्ट २०१४।