रा (सुर्यदेव)
स्वरूप
रा पुरातन मिस्र धर्ममा सूर्य देवताको नाम हो। उहाँलाई सामान्यतया बाजको अनुहार भएको शरिरको रूपमा चित्रण गरिएको छ, उहाँको शिरको माथि सूर्य दर्शाइन्छ। [१] पुरातन मिस्र विश्वास अनुसार, रा आफै उत्पन्न हुनुभयो र शु, टेफनु र होरस उनका सन्तान थिए। रालाई अमुन-रा, एटेन र हर-माचु भनेर पनि पुजिन्थ्यो। राको जन्म बिहान हुने र बाल्यकालदेखि युवावस्थामा दिउँसो र साँझमा वृद्धावस्थामा प्राप्त हुने विश्वास थियो । [२] सूर्यास्तलाई उहाँको मृत्यु र सूर्योदयलाई उहाँहरूको पुनर्जन्म मानिन्थ्यो।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Gods and Godesses" [देवी-देवता], ब्रिटिश संग्रहालय, मूलबाट ३१ अगस्त २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सितम्बर २०१८।
- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).