स्वतन्त्र राजनीतिज्ञ
राजनीतिमा निर्दलीय वा स्वतन्त्र राजनीतिज्ञ कुनै पनि राजनीतिक दलसँग सम्बद्ध नभएको व्यक्तिलाई जनाउने शब्द हो।
प्रथम अमेरिकी राष्ट्रपति जर्ज वाशिंटन एक स्वतन्त्र राजनीतिज्ञ राष्ट्रपति थिए।
अमेरिका
[सम्पादन गर्नुहोस्]संयुक्त राज्य अमेरिका
[सम्पादन गर्नुहोस्]जर्ज वाशिंटन अहिले सम्म एक मात्र स्वतन्त्र निर्वाचित अमेरिकी राष्ट्रपति हुन् । वाशिंटन राजनीतिक दलको बिकासको बिरोध गर्थे ।
एशिया
[सम्पादन गर्नुहोस्]भारत
[सम्पादन गर्नुहोस्]स्वतन्त्र उम्मेदवारहरूले आफ्नो व्यक्तिगत अपीलको आधारमा वा कुनै पनि दलभन्दा फरक विचारधाराको प्रचार गर्न चुनाव लड्न सक्छन्। भारतीय संसदमा हाल स्वतन्त्र उम्मेदवारले ६ सिट राखेका छन् ।
नेपाल
[सम्पादन गर्नुहोस्]स्थानीय तह निर्वाचन, २०७९ मा नेपालमा खासगरी स्थानीय सरकारमा केही स्वतन्त्र राजनीतिज्ञ छन् । काठमाडौंको मेयरमा स्वतन्त्र राजनीतिज्ञ तथा र्यापर बलेन शाह भारी मतले विजयी भएका छन् ।[१][२] त्यस्तै धरान र धनगढी जस्ता प्रमुख सहरको मेयरमा हर्क साम्पाङ र गोपी हमाल पनि निर्वाचित भएका छन् ।.[३][४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०५-२६।
- ↑ "'Balen' canes parties with the walking stick", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०५-२६।
- ↑ "5 reasons why new Dharan mayor, Harka Sampang Rai, stands out - OnlineKhabar English News" (en-GBमा), २०२२-०५-२४, अन्तिम पहुँच २०२२-०५-२६।
- ↑ "Gopal Hamal: A trader-turned-social worker is now the mayor of Dhangadhi - OnlineKhabar English News" (en-GBमा), २०२२-०५-२५, अन्तिम पहुँच २०२२-०५-२६।