विद्यालयमा बालअधिकार र हाम्रो भूमिका
यो पुस्तिका विद्यालयमा अध्ययनरत बालबालिकाका लागि लक्षित गरी तयार परिएको पुस्तिका हो । गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपमा उल्लेखित सूचक प्राप्त गर्न विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक एवम् विभिन्न सरोकारवालाहरुको उत्तरदायित्व रहन्छ । त्यस दस्तावेजमा स्पष्ट रुपमा विद्यालय, शिक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका उल्लेख गरिएको छ । तर, विद्यालयलाई बालमैत्री बनाउने पक्षमा विद्यालय र शिक्षकहरु सँगसँगै बालबालिकाको पनि महत्वपूर्ण भूमिका रहन्छ । यस पुस्तिकामा विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाले निर्वाह गर्नुपर्ने
भूमिकाका बारेमा उल्लेख गरिएको छ ।
विद्यालयमा बालमैत्री वातावरण भएमा बालबालिकाहरुले चाँडो सिक्न सक्ने, लेख्दा पढ्दा मानसिक तनाव कम हुने, विद्यालयमा मायालु वातावरण प्राप्त गर्ने जस्ता राम्रा कुरा हुने हुनाले विद्यालयलाई बालमैत्री बनाउनु आवश्यक हुन्छ । त्यसै गरी, बालबालिकाकै महत्वपूर्ण भूमिकामा विद्यालयलाई बालबालिकाले चाहेको जस्तो विद्यालयको रुपमा परिणत गर्न सकिन्छ ।
यस पुस्तिका तयार पार्नुअघि काठमाडौँका विभिन्न विद्यालयका बालबालिका र झापा जिल्लाका दुई ओटा विद्यालयका बालबालिकासँग प्रत्यक्ष छलफल गर्दा प्राप्त बुँदाहरुलाई यसमा समेटिएको छ । छलफलका क्रममा सहभागी बालबालिकाले विद्यालयलाई बाल सुलभ वा बालमैत्री बनाउन स्वयम् बालबालिकाले के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने बारेमा बताएका थिए ।
यस पुस्तिकाको उद्देश्य के हो ?
बालमैत्री विद्यालयले बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्दछ । यस्ता विद्यालयमा विद्यार्थीहरुले अध्ययन गर्ने क्रममा धेरै तनाव भोग
Report
Share
Report
Share
1 of 52
Download to read offline
More Related Content
Child rights in School
2. ;dfh;]jf tyf dfgj clwsf/df dlxnf / afnaflnsf -l;lj;_
Children and Women in Social Services & Human Rights (CWISH)
lq/Tg dfu{, a'4gu/–!), sf7df8f}+, g]kfn, kf]i6 aS; g+= @!$##,
kmf]g M ±(&&–!–$&*$%$%, $&*!#*^, kmofS; M ±(&&–!–$&*!#*^,
Od]n: info@cwish.org.np, j]a: www.cwish.org.np
3. n]vg M sdn rfkfufOF{
l6kf]6 ;xof]u M k|j]z ;fksf]6f
;+of]hg M dlxdf k|wfg, g'tg zdf{
efiff ;Dkfbg M lbjfs/ Kofs'/]n
;Nnfxsf/ M ;/f]h s]=;L
ljz]if wGojfb M >L sfln:yfg df=lj=, zlgch'{g g=kf=, sfln:yfg, emfkf
>L sflnsf ljBfkL7, emfkf
>L sljlz/f]dl0f df=lj=, w'nfaf/L emfkf
>L afnljgf]b df=lj, nlntk'/
>L k|ult lzIff ;bg p=df=lj= nlntk'/
>L hg pbo df=lj=, nlntk'/
sf7df8f}F pkTosf afnSna ;~hfn
k|sfzg ldlt M ;g @)!%
n]cfp6÷l8hfO{g M /d]z e08f/L
n]cfp6 ;xof]uL M eLdk|;fb Gof}kfg] ælbk]zÆ
cfj/0f M pQd g]kfn
k|sfzs M ;dfh;]jf tyf dfgj clwsf/df dlxnf / afnaflnsf -l;lj;_
sf7df8f}+, kf]i6 aS; g+= @!$##, kmf]g M ±(&&–!–$&*$%$%,
$&*!#*^, kmofS; M ±(&&–!–$&*!#*^,
Od]n: info@cwish.org.np, j]a: www.cwish.org.np
k|sfzg ;xof]u M
ISBN : 978-9937-9080-4-7
ljBfnodf afnclwsf/ / xfd|f] e"ldsf
-xft] k'l:tsf_