Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

दार्शनिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दार्शनिक भन्नाले पुराना व्यक्तिहरू जसले राखेका धारणा,विचार वर्तमान समयमा सान्दर्भिक तथा शाश्वत हुने गर्दछ।यस्तै दर्शनशास्त्र पढेका व्यक्ति वा दर्शनशास्त्रका ज्ञाताहरूलाई पनि दार्शनिक भन्ने गरिन्छ।वा दर्शनशास्त्रसँग सम्बन्धित विशिष्ट विचारधारा भएका व्यक्तिहरू पनि दार्शनिक हुन्।

इसापुर्व काल भन्दा अगाडि विश्वका ठूलाठूला दार्शनिकहरूको जन्म ग्रीक तथा रोम राज्यमा भएको पाउन सकिन्छ।

चर्चित दार्शनिकहरू

[सम्पादन गर्नुहोस्]

विश्वचर्चित केही दार्शनिकहरू

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]