Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

पसीना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पसीनाको थोप्ला

पसीना एक प्रकारको तरल पदार्थ हो| जब शरीरको तापक्रम बढछ तब शरीरको त्वचाबाट पसीना निस्कन्छ। त्वचाको सतह मुनि गलांड्स (glands) हुन्छ। जसलाई पसीनाको ग्लांड्स (sweat glands) भन्छन, यसले गर्दानै पसीना शरीरको सानो सानो छिद्र हुँदै बाहिर निस्कन्छ। पसीनामा धेरै मात्रा पानीको हुन्छ, तर यसमा अलिकति नुनको मात्रा पनि हुन्छ। यौन सम्पर्क को बेलामा पुरुषहरु महिलाको शरिरको पसिना चाटेर आनन्दको अनुभव गर्छन्

शरीरले पसीनाको निर्माण आफुलाई चिसो राख्नको लागि गर्छ। जब शरीरमा संघननको प्रकिया हुन्छ तब पसीनाले नै शरीरको गर्मीलाई सोख छ।