Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

हिरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिरा
A clear octahedral stone protrudes from a black rock.
The slightly misshapen octahedral shape of this rough diamond crystal in matrix is typical of the mineral. Its lustrous faces also indicate that this crystal is from a primary deposit.
General
प्रकारNative Minerals
रासायनिक सुत्रC
Strunz classification01.CB.10a
Identification
Molar mass१२.०१g·mol−1
रंगTypically yellow, brown or gray to colorless. Less often blue, green, black, translucent white, pink, violet, orange, purple and red.
मणिभको गुणOctahedral
मणिभ प्रणालिIsometric-Hexoctahedral (Cubic)
Cleavage111 (perfect in four directions)
FractureConchoidal (shell-like)
Mohs scale hardness10
LusterAdamantine
StreakColorless
DiaphaneityTransparent to subtransparent to translucent
Specific gravity३.५२±०.०१
घनत्व3.5–३.५३g/cm3
Polish lusterAdamantine
Optical propertiesIsotropic
Refractive index2.418 (at 500 nm)
BirefringenceNone
PleochroismNone
Dispersion0.044
पग्लने तापक्रमPressure dependent
सन्दर्भ सामाग्रीहरू[]

हिरा एकप्रकारको पारदर्शी रत्न हो। यो कार्बन(कोइला)को शुद्धतम रूप हो। हिराबाट ताप तथा बिजुली सर्न सक्दैन। हिरा प्रकृतिमा पाइने पदार्थहरूमध्ये सबैभन्दा कडा पदार्थ पनि हो। हिरा जति शुद्ध हुन्छ त्यति नै कडा पनि हुन्छ। हिरा शुद्ध भयो भने त्यो सेतो पारदर्शी देखिन्छ भने शुद्ध नभएका हिरा अन्य रङका हुन्छन्। हिरा सेतो मात्र होइन, नीला, राता, पहेँला, हरिया, काला वा सुन्तला रङका पनि हुन्छन्। प्राकृतिक रूपमा हिराको निर्माण हुदा नाइट्रोजन ग्यासको संसर्गमा रह्यो भने हिरामा पहेलो पन देखिन्छ | त्यस्तै अन्य रसायनको संसर्गमा हिराले अन्य रंग लिने गर्दछ|

हिरा तापको कुचालक हो तर यसलाई ७६३ डिग्री सेल्सियस तापक्रमा तताइयो भने यो जलेर कार्बन डाइअक्साइड हुन्छ र हिराको खरानी पनि बाँकी रहँदैन।

भनिन्छ, आजभन्दा तीन हजार वर्ष पहिले भारतमा पत्तो लगाइएको थियो। धेरै वर्षसम्म पनि अन्य देशहरूमा हिरा फेला परेको पत्तो लागेको थिएन। त्यसैले यो सीमित व्यक्तिहरूसँग मात्र थियो। अचेल त थुप्रै मुलुकमा हिराखानी पत्तो लागिसकेको छ। यति मात्र होइन, अचेल कारखानाभित्रै पनि हिरा बनाउन थालिएको छ। यस्ता हिरालाई भने 'सिन्थेटिक डाइमण्ड' भन्ने गरिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Diamond", WebMineral, अन्तिम पहुँच २००९-०७-०७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]