अन्तःशुल्क कर
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
कर |
---|
मौद्रिक नीति सम्बन्धी जानकारी |
अन्तःशुल्क वा अन्तःशुल्क कर (अङ्ग्रेजी: excise duty) भनेको अप्रत्यक्ष कर हो र यो कर आमजनताको स्वास्थ्यमा हानि पुर्याउने, वातावरणलाई प्रतिकूल असर पार्ने र विलासिताका वस्तुमा अन्तःशुल्क लाग्दछ ।
अन्तःशुल्कको इतिहास
[सम्पादन गर्नुहोस्]सन् १९९५ को जनवरी १ मा विश्व व्यापार सङ्गठनको स्थापना हुनुपूर्वसम्म सामान्यतः आन्तरिक उत्पादनमा लाग्दै आएको यो कर विश्व व्यापार सङ्गठनको सिद्धान्तअनुसार पैठारीमा पनि लाग्न थालेको हो । यो कर हल्यान्डबाट १७ औँ शताब्दीमा प्रारम्भ भएको अनुमान गरिन्छ ।
नेपालको सन्दर्भमा राणाकालमा दहत्तर, बहत्तर, वनकश, यार्सा, मदकट्टी, सुगरको जगर र चुरोटको वितरणमा ठेक्काद्वारा अन्तःशुल्कको असुली प्रारम्भ भएको आभाष हुन्छ। सुरुमा २०१५ सालमा अन्तःशुल्क ऐन जारी भएको थियो । समयको साथ साथै विभिन्न ऐन-नियम जारी भए । हाल २०५८ सालमा जारी भएको अन्तःशुल्क ऐन र २०५९ सालको नियमावली प्रचलनमा छन्।[१]
यो पनि हेनु होस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रिहरू
[सम्पादन गर्नुहोस्]